Skip This
कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २१ शुक्रबार
  • Monday, 08 July, 2024
२o८१ असार २१ शुक्रबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २१ शुक्रबार १६:३o:oo

कर्णाली प्रदेश सभाको बजेट पारित भएको छ। आगामी आर्थिक वर्ष ०८१/८२ का लागि प्रदेश सरकारले असार १ गते ल्याएको बजेट शुक्रबार बसेको प्रदेश सभाको बैठकले सर्वसम्मत पारित गरेको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ। कर्णाली प्रदेश सभाकी सभामुख नन्दा गुरुङले बजेट सर्वसम्मतिले पारित भएको घोषणा गरिन्। त्यसअघि सदनमा मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

ad
ad
ad
ad