Skip This
तोलामा चार सयले घट्यो सुनको मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २४ सोमबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २४ सोमबार १२:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा चार सयले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २४ सोमबार १२:५१:oo

सोमबार सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।

आइतबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु. एक लाख ४४ हजार तीन सय कायम भएको छ।

महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ। आइतबार  रु. एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिद–बिक्री भएको थियो।