१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बारपाक सुलिकोटमा वैशाख १२ गते सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५९:oo

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते सार्वजनिक बिदा दिएको छ। ०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए।

वैशाख १२ गते सोमबार गाउँपालिकाभित्रका सबै कार्यालय, वित्तीय संस्था, विद्यालय बन्द हुनेछन्। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो। बारपाकमा भूकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए भने झन्डै १२ सय घरधुरी रहेको बारपाकका सबैजसो घर ढलेका थिए।

ad
ad