Skip This
कांग्रेसको चुनाव परिचालन समिति संयोजक उपसभापति खड्का 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १५ मंगलबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको चुनाव परिचालन समिति संयोजक उपसभापति खड्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १८:१५:oo

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छ। केन्द्रीय समिति बैठकले खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको हो। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

समितिको सदस्यहरू सभापति शेरबहादुर देउवाले तोक्नेछन्।
 

ad
ad
ad
ad