१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२o:oo

पछिल्लो २४ घन्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार पाँच सय ९४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट चार हजार चार सय ९५ र एन्टिजेन विधिबाट दुई हजार ९९ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन विधिबाट क्रमशः ३५ र नाै संक्रमित थपिएका हुन्।

यस अवधिमा एक संक्रमितले ज्यान गुमाएका छन् भने चार सय ८१ जना निको भएका छन्। आज देशभर ७३ हजार ६ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा दुई हजार ६ सय ८८ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ।

ad
ad