१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १३:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अर्बन पर्चको शाखा ललितपुरमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १३:४७:oo

घर तथा अफिसको नवीकरण र नयाँ सेटअपको लागि इर्गानोमिक अफिस कुर्सी र अफिस फर्निचर उपलब्ध गराउँदै आएको अर्बन पर्चको शाखा ललितपुरमा पनि खुलेको छ।

विगत तीन वर्षदेखि काठमाडौंको डिल्लीबजारबाट सेवा उपलब्ध गराउँदै आएको अर्बन पर्चले ललितपुरको कुपण्डोलबाट सेवा विस्तार गरेको हो।

आधुनिक तरिकाले अफिस नवीकरण गराउन र घरको इन्टेरियर डिजाइनका लागि विभिन्न डिजाइनका फर्निचर, कुर्सीसहित फर्निसिङ सेवा अब डिल्लीबजारसहित कुपण्डोलबाट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

साथै, लाउन्ज कुसी र गार्डेन कुर्सीका लागि भि–बोन कम्पनीका आधिकारिक साेरुम अर्बन पर्च डिल्लीबजार र कुपण्डोल दुवै शाखामा उपलब्ध छ। कुर्सीमा चार वर्षको तथा फर्निचरमा आठ वर्षको वारेन्टीसमेत रहेको कम्पनीले जनाएको छ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसको अगाडि अर्बन पर्च, कुपण्डोलको शाखाले उपभोगतामाझ नौलो अनुभव हुने कम्पनीको विश्वास छ।

ad
ad