१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१३:oo

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडी स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका– १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

त्यस्तै, प्रहरीले नक्कली सुनका गहना व्यापार गर्ने २४ वर्षीय बिकी खड्गीलाई कालीमाटीबाट पक्राउ गरेको छ । 


 

ad
ad