निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार १२:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी अनुमोदनले सकारात्मक सन्देश प्रवाह भएको सत्तागठबन्धनको राजनीतिक संयन्त्रको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १९ बिहीबार १२:३२:००

सत्तागठबन्धनको राजनीतिक संयन्त्रको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीति र एमसिसीका विषयमा छलफल भएको छ।

एमसिसी सदनबाट अनुमोदन भएपश्चात् उत्पन्न परिस्थितिले सकारात्मक सन्देश प्रवाह भएको बैठकले निष्कर्ष निकालेको छ। यसले नेपाल–अमेरिकाबीचको वैदेशिक सम्बन्धलाई थप प्रगाढ बनाएको गठबन्धनको ठहर छ।