मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १० मंगलबार o७:२३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

उपत्यकामा कोभिडका १५१ बिरामी अझै अस्पतालमा

७० बिरामी आइसियू र १६ जना भेन्टिलेटरमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार o७:२३:oo

हालसम्म ११ हजार नौ सय २५ संक्रमितको मृत्यु

पछिल्लो साता कोरोना संक्रमणदर निरन्तर घटिरहेको छ । अस्पताल जाने संक्रमितको संख्या पनि कम छ । तर, काठमाडौं उपत्यकाका ११ अस्पतालमा अझै  कोरोनाका एक सय ५१ बिरामी उपचाररत छन् । यीमध्ये ७० बिरामी आइसियू र १६ भेन्टिलेटरमा छन् ।  

कोरोनाका तीन लहरमा हालसम्म ११ हजार नौ सय २५ संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै बागमतीमा ५१ सय ५६ को मृत्यु भएको छ । त्यसपछि क्रमशः लुम्बिनीमा १८ सय ६०, प्रदेश १ मा १७ सय १२, गण्डकीमा १४ सय २२, मधेसमा ७८५, सुदूरपश्चिममा ५०८ र कर्णालीमा ४८२ को मृत्यु भएको छ ।