१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्। अनौपचारिक रूपमा प्रेस संयोजकका रूपमा सघाइरहेका परियारलाई प्रधानमन्त्री देउवाले सल्लाहकारमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेको सातौँ महिनामा प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। परियार प्रधानमन्त्री देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेसविज्ञ नियुक्त भएका थिए।

ad
ad