सदस्यसचिवको पद खाली हुँदा उत्पन्न समस्या समाधानको माग गर्दै खेलाडीहरू प्रदर्शनमा उत्रिएका छन्। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा परेको मुद्दाको फैसलाका कारण आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा असर परेको भन्दै खेलाडी सडकमा उत्रिएका हुन्।
तस्बिरहरू :