१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १८ मंगलबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको सेवा संकुचन माघ २८ सम्म लम्बियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार १७:४९:oo

सर्वोच्च अदालतले कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहमा ल्याएको संकुचन माघ २८ सम्मका लागि लम्ब्याएको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले माघ ४ मा भएको निर्णयलाई २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

सर्वोच्चले यसअघि माघ ५ बाट बन्दी प्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित मुद्दा र अत्यावश्यक मुद्दा मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो। सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालका अनुसार फुलकोर्टले माघ १८ सम्म सर्वोच्चको सेवा प्रवाहमा संकुचन ल्याउने निर्णयलाई माघ २८ सम्म निरन्तरताको निर्णय गरेको हो। यससँगै सर्वोच्चमा ६ प्रकारका सेवाप्रवाह मात्र निरन्तर हुनेछन्।

 

ad
ad
ad
ad