१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका अर्घाखाँची
२o७८ पौष १९ सोमबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १४:२४:oo

नेकपा एमालेबाट निर्वाचित पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गौतमलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टी प्रवेश गराएका हुन्।

कांग्रेस पाणिनी गाउँपालिकाका अनुसार गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित करिब दुई सय व्यक्ति कांग्रेस प्रवेश गरेका छन्। पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरू पुष्पा भुसाल, सञ्जय गौतम, युवा नेता डिल्लीराम सुवेदीलगायत कार्यक्रममा सहभागी रहेका कांग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले जानकारी दिए।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट पाणिनि गाउँपालिका उपाध्यक्षमा निर्वाचित गौतमले एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेकी थिइन् ।

ad
ad
ad
ad