टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतको हुर्मत लिने काम भइरहेको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १४:००:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण अदालतमा समस्या आएको बताएका छन्। थापाथलीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै ओलीले अदालतमा समस्या आउनु पाँच दलीय गठबन्धनको कानुनी क्षेत्रको विसंगतिको कारणले भएको टिप्पणी गरे। 

गठबन्धनले अदालतको हुर्मत लिने काम गरिरहेको आरोप ओलीको छ। ‘गतल ढंगले फैसला गराएर आफैँ हुर्मत लिने काम भइरहेको छ। यसको उपचारमा पनि गलत प्रेसक्रिप्सन दिइएको छ’, उनले भने। उनले पार्टीले कारबाही गरेका व्यक्तिहरू संसद्मा राखेर बैठक चल्न नसक्ने पनि बताए।