१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १७ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १७ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतको हुर्मत लिने काम भइरहेको छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १७ शुक्रबार १४:oo:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण अदालतमा समस्या आएको बताएका छन्। थापाथलीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै ओलीले अदालतमा समस्या आउनु पाँच दलीय गठबन्धनको कानुनी क्षेत्रको विसंगतिको कारणले भएको टिप्पणी गरे। 

गठबन्धनले अदालतको हुर्मत लिने काम गरिरहेको आरोप ओलीको छ। ‘गतल ढंगले फैसला गराएर आफैँ हुर्मत लिने काम भइरहेको छ। यसको उपचारमा पनि गलत प्रेसक्रिप्सन दिइएको छ’, उनले भने। उनले पार्टीले कारबाही गरेका व्यक्तिहरू संसद्मा राखेर बैठक चल्न नसक्ने पनि बताए।