Skip This
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार २o:४७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णयपछि देउवाले अध्यादेश खारेज गर्न सिफारिस गरेका थिए ।  राष्ट्रपति भण्डारीले सोमबार अबेर अध्यादेश खारेज गरेकी हुन् ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशपछि एमाले र जसपा विभाजित भएका छन् ।

 

 

ad
ad