मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ३ आइतबार
  • Wednesday, 18 December, 2024
एजेन्सी मुम्बई
२o७८ असोज ३ आइतबार १५:२१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सलमानले बिग बोस– १५ होस्ट गरेको ३५० करोड लिने

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ असोज ३ आइतबार १५:२१:oo

बिग बोसको नयाँ सिजन पनि बलिउड सुपरस्टार सलमान खानले नै होस्ट गर्ने भएका छन्। मिडिया रिपोर्टअनुसार १५औँ संस्करणको बिग बोस होस्ट गरेको सलमानले तीन सय ५० करोड लिनेछन्।

सलमानले यसको १५ प्रतिशतभन्दा बढी रकम माग गरेका बताइएको छ। बिग बोस करिब १४ हप्ता चल्नेछ। १८ सेप्टेम्बरमा ओटिटीमा समाप्त भएपछि बिग बोसको १५औँ संस्करण टेलिभिजनमा अन एयर हुनेछ।

नयाँ सिजनमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्तलगायतका सेलेब्रिटी सहभागी हुने बताइएको छ।