टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटोफिचर)

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

आज सातौँ संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइँदै छ। संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थिति रहेको छ।

सुझावित समाचार