सरकारले ८५ सहसचिव (राजपत्रांकित प्रथम श्रेणी)को सरुवा गरेको छ। मंगलबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो।
यस्तो छ सरुवाको पूर्ण विवरण :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।