मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Monday, 31 August, 2026
घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेको छ। तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २४ बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालको भवनमा शंकास्पद वस्तु भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार १२:१४:oo

काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु फेला परेको छ। अस्पतालको तेस्रो तलामा शंकास्पद वस्तु भेटिएपछि अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टाेली पुगेको छ।

टाइमरजस्तो वस्तु देखिपछि सुरक्षाकर्मीलाई खबर गरिएको थियो।