मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण २० बुधबार १०:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनसँग नेपालको आग्रह– पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिनुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण २० बुधबार १०:०७:००

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिन सत्तापक्षीय गठबन्धनसँग आग्रह गरेका छन् । तर, उनले मन्त्रlमण्डल विस्तारका लागि आफूहरूलाई नकुर्न सुझाब दिए ।  

दुई–तीन दिनभित्र आफूहरूले अन्तिम निर्णय लिने भन्दै उनले व्यक्तिगत रूपमा सरकारमा आउनेलाई नसमेट्न सुझाबसमेत दिए ।