राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले शथप ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।