१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १३ बुधबार १९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेनाले आर्मोड भेहिकलको रोड ड्राइभिङ गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार १९:१७:oo

नेपाली सेनाकोले आर्मोड भेहिकलको रोड ड्राइभिङ गर्ने भएको छ। सेनामा ड्राइभिङ क्षमता अभिवृद्धि गर्न उक्त अभ्यास गर्न लागिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा रोड ड्राइभिङ अभ्यास सञ्चालन गर्न लागिएको हो। 

उक्त योजनाअनुरूप काठमाडौंको सीतापाइलामा रहेको गणले भादौ महिनाबाट चैत महिनासम्म, सुनसरी ब्यारेक इटहरीको गुल्मले साउन महिनामा तथा बोराडाँडी ब्यारेक कैलाली गुल्मले साउन र भदाै महिनामा रोड ड्राइभिङ अभ्यास गर्नेछ।