मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण १३ बुधबार १o:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीनिवासमा पाँचदलीय गठबन्धनको बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार १o:३१:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक सुरु भएको  छ । बैठक बिहान ९:४० बाट सुरु भएको हो । 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी छन् ।