१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १० आइतबार
  • Tuesday, 08 July, 2025
२o७८ श्रावण १० आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले जसपाका दुवै पक्षलाई छलफलमा बोलायो, १५ साउनमा पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १० आइतबार १७:२५:oo

सर्वोच्च अदालतले जसपाका दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले जसपा ठाकुर पक्षको मागबजोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न १५ साउनमा पेसी तोकी दुवै पक्षलाई जानकारी दिन आइतबार आदेश दिएको छ ।

निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी झिकाउन पनि आदेश भएको छ ।