मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २१ सोमबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संयुक्त विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २१ सोमबार १२:१९:००

विपक्षी गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरूले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको संविधानमाथिको अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो २ बजे काठमाडौंकाे माइतीघरमण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्ने तयारी रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए । ‘असंवैधानिक कदमका विरुद्ध हामीले निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छौँ । त्यसक्रममा आज माइतीघरमण्डलामा संविधानसहित विरोध प्रदर्शन गर्दै छौँ,’ उनले भने । 

संयुक्त विद्यार्थी गठबन्धनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्रको भ्रातृ संस्था अखिल क्रान्तिकारी, नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीको भ्रातृ संस्था समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको भ्रातृ संस्था अखिल छैटाैँ छन् ।