मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख र पूर्वसभामुख छलफलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १३:५३:००

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन्।

मंगलबार संसद् भवन बानेश्वरमा सभामुख र पूर्वसभामुखहरू भेला भएर प्रधानमन्त्रीको कदममाथि छलफल गरेका हुन् । बैठकमा रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा उपस्थित छन्। त्यस्तै, तारानाथ रानाभाट, दमननाथ ढुंगाना पनि बैठकमा सहभागी हुनेछन् । रानाभाट र ढुंगाना जुममार्फत जोडिने बताइएको छ।

बैठकमा सुवास नेम्वाङ भने सहभागी छैनन्।