१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ३ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका विराटनगर
२o७८ बैशाख ३ शुक्रबार o९:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विराट गोल्डकप : सशस्त्र प्रहरी र पन्जाब पुलिसबीच फाइनल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ बैशाख ३ शुक्रबार o९:४३:oo

रात्रिकालीन समयमा विराटनगरमा जारी छैटौँ विराट गोल्डकपको फाइनल नेपालको सशस्त्र प्रहरी र भारतको पन्जब पुलिसबीच हुने भएको छ ।

विराटनगरको सहिद मैदानमा बिहीबार साँझ सम्पन्न अन्तिम सेमिफाइनलमा  संकटा ब्वाइज क्लब काठमाडौंलाई पन्जाब पुलिसले १–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।