मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ५ बिहीबार
  • Sunday, 13 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o७७ चैत ५ बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ चैत ५ बिहीबार १६:११:oo

मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत लोकराज जोशीलाई २४ हजार नगदसहित पक्राउ गरेको हो । 

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशी पक्राउ परेको अख्तियारले जनाएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।