मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १९ बुधबार १३:४७:००

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै उल्ट्याइदिएपछि उत्साही बनेको प्रचण्ड–नेपाल समूह अब नयाँ सरकार गठनका लागि कांग्रेससँग समीकरण निर्माणको कोसिसमा छ ।

यसअघि पेरिसडाँडामै स्थायी कमिटी बैठक बसेको थियो ।