संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपाले आकस्मिक बैठक बाेलाएकाे छ ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।