१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ३१ शनिबार ०५:२३:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय सहकारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गुरागाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ३१ शनिबार ०५:२३:००

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सिए बद्रीकुमार गुरागाईं पुन: चार वर्षका लागि नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको ‘भर्चुअल’ बैठकले गुरागाईंको कार्यकाल पुनः चार वर्ष थप गर्ने निर्णय गरेको हो । बुधबार बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा बसेको बैठकले गुरागाईंलाई निरन्तरता दिने निर्णय गरेको हो ।