१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २० शनिबार १८:२३:००
Read Time : < 1 मिनेट
राजनीति

नेकपा सचिवालय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २० शनिबार १८:२३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने एक नेताले बताए । 

गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले विवाद समाधान गर्न कोरोना नियन्त्रणपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटेका थिए ।