१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार ११:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आज पनि नेपाललाई दुई स्वर्ण, उसुको थाउलो(नानक्वान)मा हमाल र कराँतेमा मगरकाे जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १८ बुधबार ११:३४:००


उसुको थाउलो विधा अन्तर्गत नानक्वान विधामा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

आर्मीको शारीरिक  प्रशिक्षण केन्द्र लगनखेलमा भएको खेलमा इण्डियाका साजन लामालाई पछि पार्दै दिपकले स्वर्ण हात पारेका हुन् । त्यस्तै कराँतेमा पनि नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छन् ।