१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १९:५०:००
Read Time : < 1 मिनेट
समाचार

आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १ आइतबार १९:५०:००

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठन गर्न बाटाे खुला गरिदिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद पुनर्गठन गर्ने बाटाे खुला गरेकाे एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन गर्ने उच्च स्रोतले जानकारी दिए । नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको थियो । बैठकमा कसलाई नयाँ मन्त्री बनाउने भन्नेबारे टुंगाे लगाएकाे छैन । स्रोतका अनुसार सोमबारसम्म नयाँ मन्त्री बन्ने नेताहरू टुंगो लाग्ने छ ।