१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०९:३०:००
Read Time : < 1 मिनेट
खेलकुद

नेपालले कतारलाई दियो १२३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०९:३०:००

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि-ट्वान्टी विश्वकपका लागि एसिया क्षेत्र छनौटअन्तर्गतको खेलमा नेपालले कतारलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।

सिंगापुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको हो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३५ बल खेल्दै सर्वाधिक ३४ रन बनाए । त्यसैगरी कप्तान पारस खड्काले २८ र उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।