Skip This
धापाखेलमा बिहानै पहिरो खस्दा एउटा घर पूर्ण रूपमा ढल्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १२ सोमबार o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धापाखेलमा बिहानै पहिरो खस्दा एउटा घर पूर्ण रूपमा ढल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार o९:२५:oo

ललितपुर महानगरपालिका–२४ धापाखेलमा बिहानै पहिरो खस्दा एउटा घर पूर्ण रूपमा ढलेको छ। बिहानको समयमा खसेको पहिरोले घरमा क्षति पुर्‍याएको हो। घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको ललितपुर नगर प्रहरी बल प्रमुख सिताराम हाछेथुले जनाए । 

घटनामा मानवीय क्षति भए/नभएको तथा पहिरोका कारण अन्य घरमा समेत जोखिम बढे–नबढेको विवरण आउन बाँकी छ।

↑