मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १२:४६:oo

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। 

स्मार्ट सेलको उपकरण लिलामी प्रकरणको अनुसन्धानमा उनी पक्राउ परेका हुन्। उनको कार्यकालमा सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको उपकरण चार अर्ब ६० करोडमा लिलाम गरिएको थियो। सिआइबीका प्रमुख एआइजी उमा चतुर्वेदीले भण्डारीलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए।