मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १३ मंगलबार
  • Tuesday, 26 January, 2021
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:००:००
समाचार

सांसद शान्ता चौधरीले ल्याइन् एसइइमा ग्रेड 'बी'

नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:००:००

एसइइ परीक्षाको बिहीबार सार्वजनिक भएको नतिजामा सांसद शान्ता चौधरीले ग्रेड बि ल्याइएकी छन् । नतिजा सार्वजनिक भएपछि उनले आफ्नो अथक मेहनत सफल भएको बताइन् ।

‘नतिजा निस्केपछि बुझ्दार मेरो बी ग्रेड आएको थाहा भयो,’ उनले भनिन्, ‘मेरो मेहनत सफल भएको ठानेकी छु ।’