मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:१६:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सले दोस्रो हार व्यहोरेको छ। शनिबार भएको खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३६ रनले पराजित  भएको छ। 

पहिले ब्याटिङ गरेको गुजरातले १९६ रन बनाएकोमा मुम्बई १६० रनमै सीमित भयो। 

पहिलो खेलमा मुम्बई चेन्नईसँग पराजित भएको थियो।