मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ५ मंगलबार १o:२८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:२८:oo

सन् १९६२ : अल्जेरियन युद्धको अन्त्य गर्दै इभियन सम्झौतामा हस्ताक्षर । सम्झौतासँगै अल्जेरियाले फ्रान्सबाट आफ्नो स्वतन्त्रता प्राप्त गर्‍यो ।

सन् १९७४ : ओपेकका सात सदस्य राष्ट्रले अमेरिकामाथि लाग्दै आएको पाँच महिनादेखि तेलमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गरे ।

सन् १९७७ : आत्मघाती हमलामा कंगोका राष्ट्रपति न्गौबीको मृत्यु ।

सन् १९८१ : सन् १९६६ मा टेक्सासमा जैविक हतियार परीक्षण गरेको अमेरिकी खुलासा ।

१९९० : पूर्वी जर्मनीले आफ्नो पहिलो र एक मात्र स्वतन्त्र संसदीय चुनाव सम्पन्न गर्‍यो । सन् १९८९ मा जर्मन लोकतान्त्रिक गणतन्त्रको विघटन र १९९० मा जर्मन पुनः एकीकरणबिच निर्वाचन सम्पन्न भएको थियो ।