माघेसंक्रान्ति नजिकिएसँगै काठमाडौं उपत्यकामा तरुलको व्यापार बढेका छ। कालीमाटीस्थित तरकारी बजारसहित विभिन्न स्थानमा ठुलो मात्रामा तरुलको किनबेच भइरहेको छ।
पोषणविद्का अनुसार तरुलमा क्याल्सियम र पोटासियम धेरै पाइने भएकाले यसबाट शरीरलाई लाभ हुन्छ। जाडो महिनामा यो अझै लाभदायक हुने चिकित्सक बताउँछन्।
भिडियो: