मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ११ बिहीबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा दश सदस्य मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार १६:४२:oo

कांग्रेसको आर्थिक नीति तथा योजना विभाग र स्वास्थ्य विभागका सदस्य मनोनीत भएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई सभापति देउवाले मनोनीत गरेका हुन् । केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभाग सदस्यमा बिहीबार सदस्यहरू मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मनोनीत हुनेहरूमा प्रा. विनय कुसियत–धनुषा, प्रा.डा. रश्मी राजभण्डारी–काठमाडौं, डा. सुदन ओली–रोल्पा, डा. ईशा घर्ती–लम्जुङ, डा. रेवतबहादुर कार्की–ओखलढुंगा, डा. प्रताप छत्कुली–धादिङ, डा. राजेन्द्र बीर चन्द–कैलाली, अमरबहादुर रोकाय–सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.)–धादिङ, होमप्रसाद घिमिरे–ललितपुर रहेका छन् ।