मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १० बुधबार १o:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक : सहकारीसम्बन्धी अध्यादेश ल्याउने, भेटवाल सचिवमा बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १o:१५:oo

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सहकारीमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याउन लागिएको एक मन्त्रीले जानकारी दिए ।

अध्यादेशले हालको सहकारी ऐन संशोधन गरी सहकारी नियमन आयोग गठन गर्नुका साथै सहकारीको रकम फिर्तासम्बन्धी व्यवस्था गर्न लागिएको छ । राष्ट्रिय सहकारी विकास बोर्ड खारेज गर्ने प्रस्तावसमेत अध्यादेशमा छ । 

त्यस्तै, बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।