मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ पौष १ सोमबार १o:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई दियाे १०२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १o:४४:oo

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पार्यो । 

कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए । 

सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले दुई तथा सेफ जैबले एक विकेट लिए ।