३८३ वर्षदेखि चलेको कात्तिक नाच बुधबारदेखि सुरु भएको छ। पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा बुधबारबाट सञ्चालन भएको हो । यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ।
कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीलाअनुसारका नाच देखाइन्छ। त्यहाँ पुग्दा हामीले जे देख्यौँः