सिंहदरबारको मूलगेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ। यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीको एक ज्वलन्त उदाहरण हो । यस्ता प्राकृतिक प्रदूषणले अन्ततः क्षति मान्छेलाई नै हुन्छ । थप हेर्नुस् भिडियोमा :