१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 31 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १५ बिहीबार १३:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

करण र आश्माको तिहार गीतमा नारायण र अञ्जलीको अभिनय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १३:o९:oo

चर्चित रियलिटी सो नेपाल आइडलका विजेता करण परियार र गायिका आश्मा विश्वकर्माको तिहारको देउसी गीत सार्वजनिक भएको छ। गीतको शब्द मदन राईले कोरेका हुन् भने संगीत केशव विश्वकर्माको रहेको छ।

पूर्वेली शैलीको देउसी गीतमा नारायण लामा रश्मि भट्ट, अञ्जली साह बिपी सिक्देलको मुख्य भूमिका रहेको छ, भिडियोमा नारायण लामा र अन्जली साहको नृत्य रहेको छ। भिडियोलाई कारण साउदले निर्देशन गरेका हुन भने प्रशान्त मगरले कोरियोग्राफी गरेका हुन्।  

छायांकन केशव विश्वकर्मा आफैँले गरेका हुन्। गीतलाई राइनो  इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ। करन र आश्माको तिहार गीतमा नारायण र अञ्जलीको अभिनय