१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ७ सोमबार
  • Monday, 23 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ७ सोमबार १२:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल पेमार्फत निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ७ सोमबार १२:१५:oo

नेपाल पेमार्फत निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । कम्पनीले बडादसैँलाई लक्षित गर्दै मोबाइल नम्बरका आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फन्ड ट्रान्सफर निःशुल्क गरिएकोे जनाएको छ । 

नेपाल पे इन्स्ट्यान्ट सुविधा उपलब्ध रहेका बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्ट आइपिएस प्रयोगकर्ताले असोज ३० गतेसम्मका लागि निःशुल्क २६ बैंक वित्तीय संस्थामा फन्ड ट्रान्सफर गर्न सकिनेछ । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।