१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
२o८१ असोज ६ आइतबार १o:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर बारामा हात्तीको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार १o:४८:oo

धान खेतमा लगाइएको करेन्ट लागेर बारामा आइतबार बिहान एउटा जंगली हात्तीको मृत्यु भएको छ ।

कोल्हबी नगरपालिका– २ पर्सा कुनामा धानको खेतमा विद्युतीय तार लगाएर करेन्ट छोडिएको थियो । सुँडले तारमा छुँदा करेन्ट लागेर हात्तीको मृत्यु भएको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।

हात्ती गाउँनजिकैको धान खेतमा मृत फेला परेको छ । करेन्ट लागेर मृत्यु भएकाे हात्ती हेर्नेको भिड लागेको छ।