१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ६ आइतबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ६ आइतबार o९:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्ट्यान्डर्ड बैंकका सिइओलाई ‘सिइओ अफ दी इयर’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ६ आइतबार o९:५९:oo

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सिइओ अनिर्वाण घोष दस्तिदारले ‘बैंकिङ सिइओ अफ दी इयर अवार्ड २०२४’ प्राप्त गरेका छन् । 

बेलायतस्थित ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैंकका सिइओ दस्तिदारलाई बैंकिङ लिडरसिप विधाअन्तर्गतको सिइओ अफ दी इयर अवार्ड दिएको बैंकले जनाएको छ ।